मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

ड्राफ्ट र टीटीको माध्यमबाट हुने आयातको भुक्तानीमा केन्द्रीय बैंकको सहजीकरण

clickmandu.com · Mon Oct 05 12:44:43 GMT 2026

काठमाडौं । तातोपानी, रसुवागढी र मुस्ताङ भन्सारमार्फत हुने आयात कारोबारमा अब भन्सार जाँचपास हुनुपहिले पूर्ण भुक्तानी गर्दा हुने भएको छ । विगतमा टीटीको अधिकतम सीमासम्मको सामान आयात गर्दा ड्राफ्ट र टीटीको माध्यमबाट पठाउने भुक्तानी सामान सिपमेन्ट हुनुपूर्व पठाउनुपर्ने व्यवस्था थियो ।

सोमबार नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्नेसम्बन्धी एकीकृत निर्देशनमा संशोधन गर्दै उक्त व्यवस्था गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)