पेलेको विश्वकप कीर्तिमान: आजसम्म किन तोडिन सकेन ?
kalakarmi.com · Mon Jun 08 04:31:32 GMT 2026
काठमाडौं– पेलेले सन् १९५८, १९६२ तथा १९७० मा फिफा विश्वकप जितेका थिए । सन् १९५८ को विश्वकपमा पेलेले बनाएका तीन वटा कीर्तिमान जुन अझै तोडिएका छैनन् । विश्वकप फुटबलमा तीन पटक च्याम्पियन बन्ने उनी एक मात्र खेलाडी पनि हुन् ।
उनले क्वाटरफाइनलमा वेल्सविरुद्ध गोल गर्दै सबेभन्दा कम उमेरमा विश्वकप गोल गर्ने खेलाडी बनेका थिए, जतिबेला उनको उमेर १७ वर्ष २ सय ३९ दिन थियो । पेलेले सेमिफाइनलमा फ्रान्सविरुद्ध ह्याट्रिक गरे र विश्वकपको सेमिफाइनलमा ह्याट्रिक गर्ने सबैभन्दा कम उमेरका खेलाडी बने ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)