मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आज हरितालिका तीज, महादेवको पूजाआराधना गरी मनाइँदै

ratopati.com · Mon Aug 25 21:49:00 GMT 2025

काठमाडौँ । आज भाद्र शुक्ल तृतीयाका दिन हिन्दु महिलाहरू हरितालिका तीज पर्व मनाउँदै छन्। यो दिन देवादिदेव महादेवको पूजाआराधना गरी व्रत बस्ने परम्परा रहिआएको छ।

आजको दिन पशुपतिनाथ लगायत देशभरका शिवालयहरूमा भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ । आजको विशेष दिनलाई ध्यानमा राखेर भक्तजनहरूको सहजताका लागि पशुपतिनाथका चारै ढोका बिहान ३ बजे बाटै खुल्ला गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)