निगमलाई नतिजामुखी बनाउन जोड : पर्यटनमन्त्री पौडेल
khabarhub.com · Mon Oct 05 12:49:15 GMT 2026

काठमाडौँ – नेपाल वायुसेवा निगमलाई नतिजामुखी बनाउन पूर्ण स्वायत्त रुपमा काम गर्न दिनुपर्ने धारणा व्यक्त गरिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा राजनीतिक हस्तक्षेपका कारण निगम धराशायी बन्दै गएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)