दाङमा कोरोना संक्रमणबाट २८ दिनमा ८९ जनाको मृत्यु
deshsanchar.com · Wed May 12 17:03:35 GMT 2021
दाङ – दाङमा कोरोना संक्रमणबाट २८ दिनमा ८९ जनाको मृत्यु भएको छ। वैशाख १ गतेदेखि वैशाख २८ गतेसम्म ८९ जनाको मृत्यु भएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार मृत्यु हुनेमा घोराही उपमहानगरपालिका र तुलसीपुर उपमहानगरपालिकामा ३३र३३ जना, लमही नगरपालिका र गढवा गाउँपालिकामा ६र६ जना, राप्ती गाउँपालिका र दंगीशरण गाउँपालिकामा ३र३ जना र शान्तिनगर गाउँपालिकामा एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)