मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

रियलमाथि बार्सिलोनालाई अग्रता

ekantipur.com · Fri Mar 03 01:11:09 GMT 2023

म्याड्रिड — बार्सिलोनाले लगातारको हार क्रममा पूर्णविराम लगाउँदै बिहीबार कोपा डेल रे सेमिफाइनलको पहिलो लेगमा रियल म्याड्रिडलाई १–० ले हराएको छ । बर्नाबाउमा भएको खेलमा एडेर मिलिटाओले रियलका तर्फबाट आत्मघाती गोल गरे ।

युरोपा लिगमा म्यानचेस्टर युनाइटेड र स्पेनी ला लिगाामा आल्मेरियाविरुद्धको खेल गुमाएको बार्सिलोनाका लागि रियलमाथि प्राप्त अहिलेको भाग्यमानी जित ठूलो राहतका रूपमा प्राप्त भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)