टेस्लाको १० प्रतिशत सेयर बेच्न एलन मस्कलाई आग्रह
baahrakhari.com · Mon Nov 08 01:16:00 GMT 2021
बीबीसी/अलजजिरा । ट्विटरको मत सर्वेक्षणको मतदाताहरूले विश्वकै सबैभन्दा धनी मध्येका एक एलन मस्कलाई कर तिर्नका लागि टेस्लाको १० प्रतिशत सम्म सेयर बेच्न आग्रह गरेका छन् । मस्कले शनिबार ट्विटरमा मत सर्वेक्षण टेस्लाको १० प्रतिशत सेयर बेच्ने प्रस्ताव गरेका थिए ।
३५ लाख ट्विटर प्रयोगकर्ताहरूमध्ये झण्डै ५८ प्रतिशतले टेस्लाको सेयर बेच्नुपर्ने पक्षमा आफ्नो मत व्यक्त गरेका हुन् । मस्कले मत सर्वेक्षणको नतिजा अनुसार काम गर्ने वाचा गरेका छन् । योसँगै उनले झण्डै २१ अर्ब डलर बेच्नुपर्ने हुन सक्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)