नीति तथा कार्यक्रमतिर जुट्यो सत्तारूढ दल
rajdhanidaily.com · Thu Dec 29 23:18:27 GMT 2022
काठमाडौं । सत्तारूढ सात दलीय गठबन्धन सरकारको नीति तथा कार्यक्रम तयारीमा जुटेको छ । पाँच दिनभित्र सरकारको अगामी नीति तथा कार्यक्रम तयारी गर्ने गृहकार्यमा शीर्ष नेता जुटेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको सत्तारूढ गठबन्धन बैठकले सरकारको नीति तथा कार्यक्रम बनाउने निर्णय गरेको हो । सात दलीय गठबन्धनले नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको संयोजकत्वमा अध्यक्षस्तरीय समिति गठन भएको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)