मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धनगढी उपमहानगरः स्वतन्त्र उम्मेदवार गोपाल हमालले बढाए मतान्तर

farakdhar.com · Sat May 14 18:18:33 GMT 2022

धनगढी उपमहानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार गोपाल हमालले अहिलेसम्म गणना भएकोमा सबैभन्दा धेरै मत ल्याएका छन् ।

उनले ६ सय १८ मत ल्याउँदा कांग्रेसका नृपबहादुर वडले ३९८, एमालेका रणबहादुर चन्दले ५३ मत ल्याएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)