निर्माण क्षेत्रलाई राहत : विशेष मूल्य समायोजन लागू गर्ने सरकारको निर्णय
ratopati.com · Mon Oct 05 13:03:30 GMT 2026

काठमाडौँ। सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५५ को उपदफा (१क) बमोजिम सरकारले सार्वजनिक निर्माण क्षेत्रका लागि विशेष मूल्य समायोजन लागू गर्ने निर्णय गरेको छ।
यस निर्णयले अन्तर्राष्ट्रिय परिस्थितिका कारण अस्वाभाविक रूपमा बढेको निर्माण सामग्रीको मूल्यबाट प्रभावित निर्माण व्यवसायी तथा विकास आयोजनालाई राहत पुग्ने अपेक्षा गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)