मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ड्राइपोर्टका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा दिन स्थानीयको माग

khabarhub.com · Mon Oct 05 13:03:37 GMT 2026

वीरगञ्ज- सिर्सियास्थित वीरगञ्ज सुक्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण गरिएको जग्गा तथा भौतिक संरचनाको मुआब्जा उपलब्ध गराउन स्थानीयले सरकारसँग माग गरेका छन्।

मुआब्जा उपलब्ध गराउने विषयमा सरकारका सम्बन्धित निकायसँग पटक–पटक छलफल, वार्ता तथा सम्झौता भए पनि कार्यान्वयन नभएको भन्दै स्थानीयले आजदेखि ड्राइपोर्टको मुख्य ढोकामा अनिश्चितकालीन धर्ना सुरु गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)