विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा तीन सहरमा प्रभातफेरी
setopati.com · Mon Oct 05 13:02:31 GMT 2026

विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा नेपाल धितोपत्र बोर्डको आयोजना तथा स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालको सहकार्यमा देशका तीन प्रमुख सहरमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ।
विश्व लगानीकर्ता सप्ताहको पहिलो दिन आश्विन १९ गते पोखरा, विराटनगर र सुर्खेतमा एकैसाथ प्रभातफेरी कार्यक्रम सञ्चालन गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)