मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सार्वजनिक निर्माणका ठेक्कामा विशेष मूल्य समायोजन गर्ने सरकारको निर्णय

nepalnews.com · Mon Oct 05 13:08:09 GMT 2026

काठमाडौं । सरकारले सार्वजनिक निर्माणका ठेक्कामा विशेष मूल्य समायोजन गर्ने निर्णय गरेको छ। अन्तर्राष्ट्रिय युद्ध तथा आपूर्ति शृङ्खलामा आएको अवरोधका कारण अस्वाभाविक रूपमा बढेको निर्माण सामग्रीको मूल्यलाई सम्बोधन गर्न सरकारले यस्तो निर्णय गरेको हो।

पूर्वाधार विकास मन्त्रालयका अनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५५ को उपदफा (१क) बमोजिम विशेष मूल्य समायोजन लागू गरिनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)