दाङको देउखुरीमा बस र अटो ठोक्किँदा २ जनाको मृत्यु, ३ घाइते
lokaantar.com

दाङको देउखुरीमा यात्रुवाहक बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । अटोमा सवार ३ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा प्युठानको सरुमारानी गाउँपालिका–५ निवासी ४५ वर्षीया नमसरी बराल र दुई महिनाकी शिशु जेनिसा सोमै मगर रहेका जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक हेम केसीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)