नेपाल एयरलाइन्सको अधोगतिको मुख्य कारण राजनीतिक हस्तक्षेपः मन्त्री पौडेल
deshsanchar.com · Mon Oct 05 11:40:34 GMT 2026

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाल एयरलाइन्सलगायतका सार्वजनिक संस्थानहरूको ओरालो लाग्दो अवस्थाका लागि राजनीतिक हस्तक्षेप नै मुख्य कारक भएको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)