मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दुर्घटनामा परेका एक युवकको साथबाट पेस्तोल बरामद

deshsanchar.com · Mon Oct 05 12:42:38 GMT 2026

सर्लाही – दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले पेस्तोल बरामद गरेको छ। आज दिउँसो कविलासी नगरपालिका–३, मदनपुरस्थित भित्री सडकमा भारतीय नम्बर बिआर ३० वाई २८३५ नम्बरको मोटरसाइकल चालकबाट पेस्तोल बरामत गरिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)