चाडपर्वमा सुरक्षित यात्राका लागि लमहीमा नागरिक सहायता कक्ष
deshsanchar.com · Mon Oct 05 12:18:04 GMT 2026

दाङ – चाडपर्वलाई लक्षित गर्दै दाङको लमहीमा नागरिक सहायता कक्ष स्थापना संगै सुरक्षित यात्रा अभियान सञ्चालन गरिएको छ। ट्राफिक प्रहरी कार्यालय लमहीका प्रमुख तिर्थराज भुसालका अनुसार चाडपर्वका समयमा यात्रुलाई सहज र सुरक्षित यात्रा गराउने उद्देश्यले सहायता कक्ष स्थापना गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)