मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नेप्सेको प्रमुख कार्यकारी अधिकृतका लागि चार जना सर्टलिस्ट, असोज २३ गते अन्तर्वार्ता

aarthiknews.com

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिका लागि चार जना उम्मेदवार सर्टलिस्ट भएका छन्।

अर्थ मन्त्रालयले सोमबार सार्वजनिक गरेको सूचनाअनुसार खुला प्रतिस्पर्धाबाट सीईओ छनोट तथा नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिले चार जना उम्मेदवारलाई संक्षिप्त सूचीमा समावेश गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)