मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

दयाहाङ भन्छन्– पाँचवटा चलचित्र घोषणा हुनै बाँकी छ, एक वर्ष नयाँ सिनेमा साइन गर्दिनँ

baahrakhari.com · Fri Feb 02 00:22:46 GMT 2024

काठमाडौं । अभिनेता दयाहाङ राईले आउँदो एक वर्ष आफूले नयाँ चलचित्र साइन नगर्ने बताएका छन् । साइन गरेर पनि काम गर्न बाँकी रहेका चलचित्र ठूलो संख्यामा रहेकाले एक वर्ष नयाँ चलचित्र साइन नगर्ने उनले स्पष्ट पारेका हुन् ।

यद्यपि, पाँचवटा चलचित्र घोषणा हुन बाँकी नै रहेको उनले बताए । धेरै पहिला नै साइन गरेर पनि निर्माणको घोषणा हुन बाँकी चलचित्रको संख्या पाँचवटा रहेको उनले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)