मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

बुस्टर डोजले ओमिक्रोनबाट ७५ प्रतिशत सुरक्षित राख्ने बेलायती बैज्ञानिकको दाबी

nepallive.com · Sat Dec 11 17:04:00 GMT 2021

काठमाडौं– बेलायती वैज्ञानिकहरूले कोभिड-१९ को खोपको दुई डोजले भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनलाई असर नगर्ने बताएका छन्।

बेलायतमा ओमिक्रोन र डेल्टा भेरियन्टहरूको प्रारम्भिक विश्लेषणले नयाँ भेरियन्टलाई रोक्न खोप कम प्रभावकारी भएको देखाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)