सुरेन्द्र पाण्डे, हृदयेश त्रिपाठी र दीपकुमार उपाध्यायलगायत मिलेर नयाँ नागरिक अभियानको घोषणा गर्दै
canadanepal.com · Mon Oct 05 13:26:05 GMT 2026

काठमाडौं - पूर्वमन्त्रीहरू सुरेन्द्र पाण्डे, हृदयेश त्रिपाठी र दीपकुमार उपाध्यायलगायतको पहलमा नयाँ नागरिक अभियान घोषणा हुने भएको छ।
अभियान घोषणा गर्न सोमबार दिउँसो ३ बजे ललितपुरको पुल्चोकस्थित द प्लाजामा भेला आयोजना गरिएको छ। आयोजकका अनुसार अभियानलाई गैरराजनीतिक तथा नागरिक समाजको पहलका रूपमा अघि बढाइनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)