मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक प्रत्यक्ष प्रसारण गरिने, पाँच मिनेट बोल्न दिइने

annapurnapost.com · Tue Aug 01 00:55:17 GMT 2023

‘नेताहरूले बैठकमा एउटा कुरा गर्ने मिडिया तथा सामाजिक सञ्जालमा अर्को कुरो बोल्दा कतिपय अवस्थामा राजनीतिक जटिलता आउने भएकाले बैठकलाई लाइभ गर्ने निर्णय पारित गरिएको हो।’

काठमाडौं : साउन १७ गते बुधबारदेखि सुरु गर्न लागिको नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकको प्रत्यक्ष प्रसारण गर्ने तयारी भएको छ। तीन दिनसम्म बालुवाटारमा चलेको माओवादी पदाधिकारी बैठकले बैठकको लाइभ गर्ने विषयमा सहमति जुटाएका हो।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)