मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

धादिङ केन्द्रबिन्दु भएर ४.५ क्याग्निच्युडको भूकम्प

ratopati.com

धादिङ केन्द्रबिन्दुर भएर आइतबार राति भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबा राति १० बजेर ४३ मिनेट जाँदा धादिङ केन्द्रबिन्दुर भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का, धादिङ, नुवाकोट, गोरखालगायत आसपासका जिल्लामा महसुश भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)