मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

विश्व भ्रातृत्व दिवसमा रक्तदान

barnanmedia.com · Mon Aug 25 22:39:18 GMT 2025

राजयोगिनी दादी प्रकाशमणिको १८औँ स्मृति दिवस तथा विश्व भ्रातृत्व दिवसका अवसरमा सोमबार बागलुङमा आयोजित रक्तदान कार्यक्रममा ५० जनाले रगत दान गरेका छन् ।

ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय, क्षेत्रीय कार्यालय, बागलुङको आयोजना र नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा सञ्चालन भएको कार्यक्रममा ५० युनिट रगत सङ्कलन भएको क्षेत्रीय कार्यालयका प्रमुख ब्रह्माकुमारी सावित्री बरालले जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)