वायुसेवा निगमलाई नतिजामुखी बनाउन पर्यटनमन्त्रीकाे जाेड
ratopati.com · Mon Oct 05 13:43:48 GMT 2026

काठमाडौँ। नेपाल वायुसेवा निगमलाई नतिजामुखी बनाउन पूर्ण स्वायत्त रुपमा काम गर्न दिनुपर्ने धारणा व्यक्त गरिएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले प्रतिनिधि सभा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको साेमबारको बैठकमा राजनीतिक हस्तक्षेपका कारण निगम धरासायी बन्दै गएको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)