टाइब्रेकरमा थ्री स्टारलाई हराउँदै झापा–११ सेमिफाइनलमा
gorkhapatraonline.com · Mon Oct 05 13:42:18 GMT 2026
तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण पथरीशनिश्चरे गोल्डकप अन्तर्गत सोमबार भएको खेलमा झापा–११ विजयी भएको छ । ललितपुरको थ्री स्टार क्लबलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले हराउँदै झापा–११ ले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।
निर्धारित समयमा दुवै टोलीले २–२ गोलको बराबरी खेलेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)