डब्लूएचओ दक्षिण-पूर्वी एसियाली क्षेत्रीय निर्देशकमा नेपालले डा. संगीता उठाउने
onlinekhabar.com · Mon Oct 05 13:40:08 GMT 2026

१९ भदौ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को दक्षिण–पूर्वी एसियाली क्षेत्रीय कार्यालय (सेरो) को सर्वोच्च पद क्षेत्रीय निर्देशकका लागि नेपालले प्रतिस्पर्धा गर्ने भएको छ ।
तत्कालीन क्षेत्रीय निर्देशक बंगलादेशकी साइमा वाजेदले पदबाट राजीनामा दिएपछि रिक्त रहेको उक्त पदका लागि नेपालले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयकी अतिरिक्त सचिव डा. संगीता कौशल मिश्रालाई उम्मेदवार उठाउने तयारी गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)