बस र अटो रिक्सा आपसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु
ekantipur.com · Mon Oct 05 13:41:09 GMT 2026

बस र अटो रिक्सा आपसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु
वडा प्रहरी कार्यालय लमहीका अनुसार मृत्यु हुनेमा प्युठानको सरुमारानी गाउँपालिका-५ हातिखालकी ४५ वर्षीया नमसरी बराल र २ महिनाकी शिशु जेनिसा सोमै मगर रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)