तरुण दलको संशोधित विधान पारित
nepalpress.com · Sun Sep 22 17:09:59 UTC 2024

काठमाडौं । नेपाल तरुण दलको संशोधित विधान २०८१ सर्वसम्मतिले पारित भएको छ ।
नेपाल तरुण दल केन्द्रीय समितिको भक्तपुरको लोकन्थलीमा शनिबार र आइताबर अध्यक्ष विद्वान गुरुङको अध्यक्षतामा बसेको बैठकबाट दलको संशोधित विधान २०८१ सर्वसम्मतिले पारित गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)