रास्वपा अर्घाखाँची सभापतिमा सीता पराजुली विजयी
setopati.com · Mon Jun 08 04:33:00 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीको सभापति पदमा सीता पराजुली विजयी भएकी छन्।
जिल्ला सभापतिको प्रतिस्पर्धामा उनी ९१ मतका साथ विजयी भएकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)