मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

म्याद थपको सिफारिस भएका सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल निलम्बित 

ekantipur.com · Mon Oct 05 13:57:58 GMT 2026

म्याद थपको सिफारिस भएका सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल निलम्बित

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई राति नै प्रहरी कार्यालय पुगेर भेटेको उनीमाथि आरोप छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)