मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

नोबेल विजेता मलाला युसुफजाईले गरिन् विवाहको घोषणा, हेर्नुहोस् तस्बिरहरू

setopati.com · Tue Nov 09 19:55:00 GMT 2021

नोबेल पुरस्कार विजेता मलाला युसुफजाईले मंगलबार आसिरसँग वैवाहिक सम्बन्ध गाँसेको घोषणा गरेकी छन्।

बालिकाहरूको शिक्षा क्षेत्रमा काम गर्दै आएकी मलालाले आफ्नो आधिकारिक ट्विटरमार्फत् बेलायतको बर्मिङ्घमस्थित घरमा आसिरसँग मुस्लिम परम्पराअनुसार 'निकाह' गरेको घोषणा गरेकी हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)