मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमाले सचिवालय बैठक आज बस्दै, निर्वाचनको समीक्षा मुख्य एजेण्डा

nepalbahas.com · Mon Jun 13 00:56:03 GMT 2022

३० जेठ काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको सचिवालय बैठक बस्दैछ ।

आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्न लागेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । आजको बैठकमा स्थानीय निर्वाचनको समीक्षा मुख्य एजेण्डा रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)