दूधपोखरी सेवा समाजद्वारा दूधपोखरीमा स्वास्थ्य सामग्री हस्तान्तरण
thahakhabar.com
काठमाडाैं : लमजुङको पूर्वी भेगमा रहेको दूधपोखरी गाउँपलिकामा जन्मेर विदेशमा रहेकाको साझा संस्था दूधपोखरी सेवा समाजले कोरोना महामारी न्यूनीकरणमा सहयोग गरेको छ।
संस्थाको पहलमा अमेरिका, जापान, अष्ट्रेलिया, सिङापुर तथा खाडी मुलुकलगायत नेपालभित्रै रहेका शुभचिन्तकबाट स्वतस्फूर्त रूपमा सहयोग प्राप्त भइरहेको सेवा समाजले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)