विगतको लाभ र प्रोत्साहनका कार्यक्रमले मंसिरमा ४८ प्रतिशतले बढ्यो राजस्व
setopati.com · Sun Dec 17 00:48:52 GMT 2023
मंसिर महिनामा राजस्व ४८ प्रतिशतले बढेको छ।
२०७९ मंसिरमा ५८ अर्ब ८१ करोड रुपैयाँ मात्रै राजस्व उठेको थियो। २०८० मंसिरमा ८६ अर्ब ७८ करोड रुपैयाँ राजस्व उठेको थियो। यस हिसाबले गत वर्षको तुलनामा यस वर्ष मंसिरको राजस्व ५५ प्रतिशतले बढी छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)