मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

महिलाको मृत्युपछि चिकित्सक भागे, अस्पतालमा ताला

onlinekhabar.com · Sat Jul 22 01:05:39 GMT 2023

६ साउन, जनकपुरधाम । जनकपुरधामको रामानन्दचोकस्थित रहेको जनकपुर सुरक्षा अस्पतालमा उपचारको क्रममा महिलाको मृत्यु भएपछि ताला लगाइएको छ ।

घटनापश्चात चिकित्सकहरु अस्पताल छाडेपछि बिरामीलाई अन्यत्र सारेर ताला लगाइएको धनुषाका प्रहरी उपरीक्षक एसपी विश्वराज खड्काले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)