मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बालकुमारी घटनाः पार्टीका राजाहरुको मतिभ्रष्ट भयो-प्रभु साह

rajdhanidaily.com · Sat Dec 30 23:25:18 GMT 2023

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले बालकुमार घटनाको प्रति दुःख व्यक्त गरेका छन् । मन्त्रीको गाडीमा आगलगी गरे वापत ज्यान लिनु पर्ने घटनाले सरकार निरंकुशताको पथमा अग्रसर रहेको र पार्टीका राजाहरुको मतिभ्रष्ट भएको पुष्टि भएको ठहर उनको छ ।

आज एक प्रेस विज्ञप्ती जारी गर्दै आजपा अध्यक्ष साहले राज्यको बेथीतिबाट पीडÞित भएका युवाहरु आफनो हकका लागी आन्दोलन गर्दा ललितपुरको बालकुमारीमा प्रहरीको गोलीबाट दुई जना युवकहरुको मृत्यु दुखद भएको जनाएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)