पश्चिमी डीआर कङ्गोमा दुई डुङ्गा ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु, धेरै बेपत्ता
lokaantar.com

पश्चिमी प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो)को कङ्गो नदीमा दुई डुङ्गा ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने धेरैजना बेपत्ता भएका छन् ।
प्रान्तीय अधिकारीलाई उद्धृत गर्दै डीआर कङ्गोको सरकारी समाचार संस्थाले सोमबार जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)