मुस्ताङमा हिउँपहिरोले बोक्सीखोला थुनियो
clickmandu.com · Tue Aug 27 17:25:20 UTC 2024

मुस्ताङ । धौलागिरि हिमशृंखलाको मानापाथी हिमालबाट मंगलबार साँझ पुनःहिउँपहिरो खसेको छ । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित मूलखर्कमा यही असोज ७ गते अपराह्न पनि हिउँ पहिरो खसेको थियो ।
थासाङ–२ का वडाध्यक्ष समेत रहेका थासाङ गाउँकार्यपालिकाका प्रवक्ता गौतम शेरचनले हिउँपहिरोले बोक्सीखोला पूर्ण रुपमा थुनिएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)