स्टोन्सले इन्जुरी टाइममा गोल गरेपछि आर्सनलसँग हारबाट जोगियो म्यानचेस्टर सिटी
setopati.com · Sun Sep 22 17:58:00 UTC 2024
इंग्लिस प्रिमियर लिगअन्तर्गत शीर्ष स्थानको म्यानचेस्टर सिटी सम्भावित हारबाट जोगिएको छ। आइतबार राति भएको खेलमा सिटीले आर्सनलसँग २-२ गोलको बराबरी खेलेको हो।
दोस्रो हाफको अन्तिमसँग २-१ गोलले पछि परेको सिटीका लागि जोन स्टोन्स ९०+८ मिनेटमा गोल गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)