मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सिंगापुरमा भलिबल सिकेकी ज्याक्युशाले ललितपुर क्विन्सबाट महिला भलिबल लिग खेल्ने

setopati.com · Sun Sep 22 14:05:00 UTC 2024

सिंगापुरमा जन्मिएर उतै भलिबल सिकेकी ज्याक्युशा थापाले ललितपुर क्विन्सबाट एभरेष्ट महिला भलिबल लिग खेल्ने भएकी छिन्।

जावलाखेलस्थित जावलाखेल भलिबल तालिम केन्द्रमा शनिबार भएको ट्यालेन्ट हन्ट कार्यक्रम मार्फत ज्याक्युशा ललितपुर क्विन्स छनोट भएकी हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)