इरानमा इजरायलको आक्रमण, तेहरान र इसफाहानमा शक्तिशाली विस्फोट
baahrakhari.com · Mon Jun 08 04:42:52 GMT 2026

काठमाडौं । इजरायली सेनाले फेरि इरानमाथि आक्रमण गरेको छ । योसँगै इरानको राजधानी तेहरानसहित तब्रिज र इसफाहान सहरमा शक्तिशाली विस्फोट भएको छ ।
इरानले यसअघि उत्तरी इजरायलतर्फ क्षेप्यास्त्रको वर्षा गरेको थियो । त्यसपछि इजरायलले बमबारी गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)