मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्रीलाई रविले भने ‘न्युयोर्कबाट आँखा नसन्काउनुस्, बसेर कुरा गरौं, म रुम मिलाउँछु’

nagariknews.nagariknetwork.com · Sun Sep 22 18:14:50 UTC 2024

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहकारी पीडितको मुद्दामा न्याय दिलाउने वास्तविक चाहना भए छलफलमा आउन आव्हान गरेका छन्।

आइतबार राति सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै लामिछानेले प्रधानमन्त्रीलाई न्युयोर्कबाट फर्केर छलफलमा बस्न आह्वान गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)