प्रधानमन्त्री ओलीलाई न्युयोर्कबाट आँखा नसन्काउन रविको चेतावनी
deshsanchar.com · Sun Sep 22 18:15:55 UTC 2024

काठमाडौँ पूर्व उपप्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूमाथि सरकारले षड्यन्त्र गरेको उल्लेख गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई आँखा नसन्काउन चेतावनी दिएका छन् ।
उनले प्रधानमन्त्री ओलीलाई मध्यरातमा सामाजिक सञ्जालमार्फत आँखा नसन्काउन चेतावनी दिएका छन् । उनले लेखेका छन् न्युयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्रीज्यू ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)