आज स्ववियु निर्वाचन
nayapatrikadaily.com · Sun Mar 19 00:36:00 GMT 2023
त्रिविसँगै नेपाल संस्कृत, मध्यपश्चिम, सुदूरपश्चिम विश्वविद्यालयका क्याम्पसमा पनि चुनाव हुँदै
त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धनप्राप्त क्याम्पसमा आइतबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदै छ । शनिबार साँझसम्मको विवरणअनुसार आइतबार ४८ आंगिक र ठूलो संख्यामा सम्बन्धनप्राप्त क्याम्पसमा स्ववियु चुनाव हुँदै छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)