मनकामना केबलकार मङ्गलबार बन्द रहने
canadanepal.com · Mon Oct 05 14:53:27 GMT 2026

नारायणगढ (चितवन) - चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिरसम्म सञ्चालन हुँदै आएको मनकामना केबलकार मंगलबार एक दिन बन्द हुने भएको छ।
चाडपर्वलाई लक्षित गर्दै नियमित मर्मतसम्भार तथा प्राविधिक निरीक्षण गर्न केबलकार सेवा बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)