नेकपा एस : ५० मत गणना हुँदा उपमहासचिवमा यस्तो छ परिणाम
nepalpress.com · Tue Aug 27 17:40:15 UTC 2024

काठमाडौं । नेकपा एसको पदाधिकारीकालागी भएको निर्वाचनको मतगणना जारी छ ।
सुरूको ५० मत गणना हुँदा उपमहासचिवमा मेटमणी चौधरी अगाडि छन् । उनले १८ मत पाएका छन् । यस्तै लक्ष्मण केसीले १६ मत पाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)