सिटिजन्स क्यापिटलले १३ प्रतिशत लाभांश दिने
ekantipur.com · Mon Oct 05 15:08:59 GMT 2026

सिटिजन्स क्यापिटलले १३ प्रतिशत लाभांश दिने
वार्षिक साधारणसभामा छलफलका लागि प्रस्तुत गरिएका प्रस्तावमा २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८३ असार मसान्तको वासलात, नाफा–नोक्सानको हिसाब, नगद प्रवाह विवरणलगायत वित्तीय विवरण पारित गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)