राष्ट्रसंघको ‘समिट अफ द फ्युचर’ सत्रमा गरे प्रधानमन्त्रीले सम्बाेधन
deshsanchar.com · Sun Sep 22 18:32:06 UTC 2024

काठमाडौँ- संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन न्युयोर्क पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रसङ्घको ७९औँ महासभाको ‘समिट अफ द फ्युचर’ सत्रलाई सम्बोधन गरेका छन्।
उनले आइतबार बिहान राष्ट्रसंघीय समिटमा सम्बोधन गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)