महालक्ष्मी विकास बैंकको ‘महालक्ष्मी महा सोमबार’ योजना
ekantipur.com · Mon Oct 05 15:10:02 GMT 2026

महालक्ष्मी विकास बैंकको ‘महालक्ष्मी महा सोमबार’ योजना
यस योजनाअन्तर्गत महालक्ष्मी विकास बैंकका डेविट तथा क्रेडिट कार्डवाहक ग्राहकले हरेक सोमबार दराजमार्फत अनलाइन सामान खरिद गर्दा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)